Advertisement
विज्ञापन

सरुमारानीको वित्तिय प्रगती ९०.६२ प्रतिशत



{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
Advertisement
विज्ञापन

प्युठान। जिल्लाको नौ स्थानीय तह मध्ये सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को आफ्नो वित्तिय प्रगती सार्वजनिक गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा ९० दशमलव ६२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको हो ।

सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ४४ करोड १५ लाख २८ हजार ३०७ मध्ये ३५ करोड १७ लाख ३८ हजार ८ सय ९३ रुपियाँ ७८ पैसा अर्थात ७९.६६ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो ।


Advertisement
Advertisement

राजनितिक नेतृत्वको सहयोग र कर्मचारी प्रशासनको मेहनतले यो सफलता हासिल भएको प्रतिक्रीया दिदैं प्रशासकिय प्रमुख पाठकले भन्नुभयो,’राजनितिक नेतृत्वको चासो र सहयोगका साथै कर्मचारीहरुको टिमवर्क,मेहनत,कामप्रतिको लगाव र कानुनको परिपालना गर्दा यो सफल्ता मिल्यो।

आईतवार पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाठक र लेखा अधिकृत टोप बहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा चालु आर्थिक वर्षको खाता बन्द भएको समेत उल्लेख छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad