Advertisement
विज्ञापन

बढ्यो सुनचाँदीको मुल्य



Gold bars
Advertisement
विज्ञापन

काठमाडौँ । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।सुनको मुल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

अघिल्लो दिन (सोमबार) छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय २० रूपैयाँमा कारेवार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad