Advertisement
विज्ञापन

मेराे सपना पूरा नभए पनि देशकाे सपना पूरा भएकाेमा खुसी छु : सन्दीप लामिछाने



Advertisement
विज्ञापन

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि देशको सपना पुरा भएको र यसमा आफू खुसी रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ।’


Advertisement
Advertisement

भिसा समस्याका कारण सन्दीप विश्वकप खेल्न र अमेरिका जान पाएका छैनन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad