Advertisement
विज्ञापन

प्रतितोला ३०० रूपैयाँले बढ्यो सुनको मूल्य



Advertisement
विज्ञापन

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।आइतबार स्थिर रहेको सुनको मुल्य आज प्रतितोला ३०० रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

लेछापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेर चाँदी सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
भने ,अघिल्ला दिन आइतबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement