Advertisement
विज्ञापन

सुनचाँदीको मुल्य स्थिर



Advertisement
विज्ञापन

काठमाडौँ ।आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ हजार ८ सय रूपैयाँ घटेको सुनको मुल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement
Advertisement

अघिल्लो दिन अर्थात शुक्रबार पनि सुनको मुल्य सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कायम रहेको  छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad