Advertisement
विज्ञापन

नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर १ जनाको मृत्यु



Advertisement
विज्ञापन

काठमाडौँ।नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ ।रायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिकै झरेको पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु भएको हो।

इच्छाकामना–५ मा पर्ने सडक छेउमा नाला खन्नेक्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरी गम्भीर घाइते भएका थिए।


Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार गम्भीर घाइते चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।पहिरोमा पुरिएर एक्सकाभेटर पूर्ण रुपमा क्षति भएको छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad