Advertisement
विज्ञापन

नेपालमा केपी–१ र केपी–२ कोरोना भेरियन्ट पुष्टी



Advertisement
विज्ञापन

काठमाडौं। नेपालमा कोरोनाको भेरियन्ट केपी १ र केपी २ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार केपी १ र केपी २ सब भेरियन्ट हो। यो नसर्ने र घातक नभएको उनले बताए ।


Advertisement
Advertisement
Advertisement

बुढाथोकीका अनुसार तीन तीन महिनामा कोरोनाको परीक्षण भइरहेको र बिहीबारको रिपोर्टले केपी १ र केपी २ देखाएको हो । तर, यो सामान्य र नफैलिने खालको हो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad