Advertisement
विज्ञापन

सुनको मुल्य एतिहासिक रेकर्ड बनाएर घट्यो



Gold bars
Advertisement
विज्ञापन

काठमाडौँ।नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
आज सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भएको छ।


Advertisement
Advertisement

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चादिँ प्रतितोला ५५ घटेर प्रतितोला १८ सय ८५ रूपैयाँमा किनबेच भएको छ।
सोमबार प्रतितोला १९ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad