Advertisement
विज्ञापन

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड



Advertisement
विज्ञापन

काठमाडौँ। आज नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल नौ सय रूपैयाँ बढेर सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

यसअघि ९आइतबार० हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।चाँदीको मूल्य ३० रूपैयाँ बढेर प्रतितोला एक हजार९सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी कारोबार भएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad