Advertisement
विज्ञापन

पाल्पामा रूखबाट लडेर एक महिलाको मृत्यु



Advertisement
विज्ञापन

पाल्पा ।पाल्पाको रम्भा गाउँपालिका-५ ढाकर डाँडाकी ३१ वर्षीया मीना कुमारी लामिछानेको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ।

आफ्नै बारीको कान्लामा रहेको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा बिहान सवा आठ बजे उनी लडेर घाइते भएकी थिइन्।


Advertisement
Advertisement

तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad