Advertisement
विज्ञापन

प्रतितोला १ हजार रूपैयाँ बढ्यो सुनको मुल्य



Advertisement
विज्ञापन

काठमाडौँ ।आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला ७ सय रूपैयाँ घटेको सुनको आज प्रतितोला १ हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला१ लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेरप्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad