Advertisement
विज्ञापन

बढ्यो सुनको मूल्य



Advertisement
विज्ञापन

काठमाडौँ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement
Advertisement

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २० रूपैयाँ बढेर प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।अघिल्लो दिन बिहीबार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad