Advertisement
विज्ञापन

अर्घाखाँचीको केरुङ्गामा बिहानदेखी पुन भीषण आगलागी



Advertisement
विज्ञापन

अर्घाखाँची।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ४ केरुङ्गाको बस्तिमा हिजो लागेको आगो राती नियन्त्रणमा आएको छ।

आगो राती नियन्त्रणमा आएको केरुङ्गाका वडाध्यक्ष भिमलाल खनालले जानकारी दिनुभयो । तर बिहानदेखी जंगलमा पुन आगलागी सुरु भएको छ ।


Advertisement
Advertisement
Advertisement

उहाँका अनुसार अहिले जंगलमा हिजो भन्दा पनि अझै भीषण आगलागी भएको छ।वडा कार्यालय नजिकै भएको आगलागिबाट त्यहाका केही बस्तिहरु जोखिममा रहेका उहाको भनाइ छ ।

नजिक रहनुहुने तपाईंहरु सम्पुर्णमा नियन्त्रणमा जुट्नुहुन अनुरोध गर्दछौ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad