Advertisement
विज्ञापन

शितगंगा नगरपालिकामा भ्यान दुर्घटना हुुदाँ ५ जना घाईते,१ जना गम्भीर



Advertisement
विज्ञापन

अर्घाखाँची।  शितगङ्गा नगरपालिका वाड न-२ सितापुर राजुबास नजिकै लाहापे खोलामा ११ सिटे EV दुर्घटना हुदा १ जना गम्भीर घाईते ड्राईभर र बच्चा सहित सहित १४ जना सामान्य घाईते भएको उद्वारमा खटिएका ईलाका प्रहरी कार्यलय ठाडाका प्रहरी नायक निरीक्षक डम्मर बुढाथोकीले जानकारी दिए।

अर्घाखाँची भगवतीद्वारा सन्चालित ईलेक्ट्रीक भ्यान (लु १ ज ४८७३) सन्धिखर्क देखि बुटवल जाँदै गरेको भ्यान सितापुर झोलुङ्गे पुल नजिकै दुर्घटना भएको छ।  दुर्घटनामा ५ जना घाइते हुनु भएको छ। घाइतेहरु मध्ये १ जनालाई गहिरो चोट लागेको छ। अन्य  घाईते सामान्य घाईते रहेको सबै खतरामुक्त रहेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिनु भएको छ।


Advertisement
Advertisement
Advertisement

घाइतेहरु मध्ये शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी रमा अधिकारी,भुमिकास्थान नगरपालिका ३ निवासी निमकला खनाल,आकाक्षा खनाल,चालक गोबिन्द खनाललाई चोट लागेको छ । अन्य घाईते सबै सामान्य रहेको बुढाथोकीले जानकारी दिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad