Advertisement
विज्ञापन

सुन–चाँदीको मुल्य बढ्यो



Advertisement
विज्ञापन

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला २ हजार ७ सय रूपैयाँ घटेको सुनको मुल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी  १० रूपैयाँ बढेर चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement