Advertisement
विज्ञापन

प्रतितोला २७ सय रुपैयाँ घट्यो सुनको मूल्य



Advertisement
विज्ञापन

काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ५ सय रुपैयाँ र  तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ८५० सय रुपैयाँ कारोबार भइरहेको छ ।


Advertisement
Advertisement
Advertisement

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ र   तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा मा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर  प्रतितोला  १ हजार ६६०  रुपैयाँमा कारोबार छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad