क्लबकाे सक्रियतामा भगवती मन्दिरकाे पुन निर्माण
अर्घाखाँची । अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने मालारानी गाँउपालिका वडा नम्बर -२ र घुर्काेट गाउँपालिका वडा नम्बर -०१ मा अबस्थित खाल ,गर्छा, कुविन्डे, अमिले, गहतेरा पटौटीको शिरमा रहेको तीनसल्ली भगवती मन्दिर पुन निर्माण तीनसल्ली युवा क्लबको सक्रियतामा हुने भएको छ । मन्दिरको शिलान्यास बुधबार गरिएकाे हाे ।