Advertisement
विज्ञापन

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड



Advertisement
विज्ञापन

काठमाडौं ।  आज नेपाली बजारमा सुनको भाउले  नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।


Advertisement
Advertisement
Advertisement

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र  तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

भने आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १६ सय १५ रुपैयाँमा कारोवार भएको थियो

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad