उपचुनावका उम्मेदवारविरुद्ध आज उजुरी लिइने
२०८७
चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।
आगामी वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ। इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप पक्रिया सुरु गरेको हो ।