Advertisement
विज्ञापन

१२ औँ अधिवेशन पुस मसान्तभित्र सम्पन्न गर्ने नेविसंघको निर्णय



Advertisement
विज्ञापन

चैत २३ शुक्रबार। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औँ महाधिवेशन २०८१  पुस मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्का अनुसार महाधिवेशनको मिति र कार्यतालिका भने मातृ पार्टी कांग्रेससँग आवश्यक समन्वय गरी तय गर्ने छ ।


Advertisement
Advertisement

 

यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि नेविसंघको निर्णय छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्व बसेको पहिलो बैठकले महाधिवेशन, सांगठनिक गतिविधि गरी २४ वटा निर्णय गरेको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad