Advertisement
विज्ञापन

सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्यो



Advertisement
विज्ञापन

काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलाको १ लाख ३४ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३२ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैँयाले घटेर १ हजार ६१५ रुपैयाँमा कारोबार भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad