Advertisement
विज्ञापन

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड



Advertisement
विज्ञापन

काठमाडौँ। नेपाली बजारमा आज (सोमबार)पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।आज सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार ६ सय रूपैयाँ बढेको
हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

यसैगरी,चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानएको छ।

आईतबार चाँदी प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँमा कारोबार भएको थियो।भने शुक्रबार पनि सोहि मुल्यमा किनबेच भएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad