Advertisement
विज्ञापन

सुन–चाँदिको मुल्य स्थिर



Advertisement
विज्ञापन

काठमाडौं ।आज सुन चाँदिको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।भने, अघिल्लो दिन अर्थात शुक्रबार सोहि मुल्यमा कारोबार भएको थियो।

त्यसैगरी,आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदी प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार चाँदी पनि सोही मूल्यमा किनबेच भएको थियो


Advertisement
Advertisement

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad