Advertisement
विज्ञापन

सुनको मुल्यमा उच्च वृद्धि



Advertisement
विज्ञापन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।  बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

चाँदी प्रतितोला २० रुपैयाँ बढेको छ।चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ।  बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कारोबार  भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad