Advertisement
विज्ञापन

पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या



Advertisement
विज्ञापन

बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ ।पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा त्यी युवतीको हत्या भएको हो । घटना मंगलबार साँझको हो ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो ।


Advertisement
Advertisement
Advertisement

घर नजिकैको पँधेरोमा नुहाउन भनेर गएकी त्यी युवतीको धारिलो हतियारले शरिरका विभिन्न भागमा प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ ।

घरबाट नुहाँउन निस्केकी त्यी युवती साँझ अवेर सम्म पनि घर नफर्केपछि परिवार र छिमेकीले खोजी गरेका थिए । खोज्ने क्रममा उनी हत्या भएको अवस्थामा भेटिएकी थिईन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना माथी अनुसन्धान भइरहेको बताए ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad