Advertisement
विज्ञापन

सुन चाँदिको मुल्य घट्यो



Advertisement
विज्ञापन

काठमाडौं । आज सुन चाँदीको मुल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ।चाँदीको मूल्य  अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad