Advertisement
विज्ञापन

द राईजिङ् युथ फर सोसाइटी द्वारा होलि मिलन कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

 

फाल्गुन १२ साेमबार   बुटवल   फागु  पर्वलाई मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व मानिन्छ।


Advertisement
Advertisement
Advertisement

यही रङहरूको पर्व होली सोमबार बुटवल लगायत आसपासको क्षेत्रमा पनि धुमधामसँग मनाइएको छ। बसन्त ऋतुको आगमनको सुरूआतमा पर्ने होली पर्वलाई सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वको रूपमा लिइन्छ। परम्परागत रूपमा एकआपसमा विभिन्न रङ र पानी खेली यो पर्व मनाइने गरिन्छ। यसै बिच द राईजिङ् युथ फर सोसाइटी ले बुटवल फुलवारी मा धुमधामका साथ होलि मनाएको छ।

उक्त कार्यक्रम लाई यसै संस्था का सचिव तथा कार्यक्रम संयोजक अर्जुन भुसाल ले सञ्चालन गर्नुभएको थियो।

यसै संस्था का अध्यक्ष मदन भुसालको अध्यक्षता मा होली मिलन कार्यक्रम गरिएको हो।

एक आपसमा भाइचारा स्थापित गर्ने र होलीलाई मिलन पर्वको रूपमा होली मिलन कार्यक्रम गरिएको यसै संस्था का सह-सचिव किरण खनाल ले बताउनु भयो।

 

 

साथै यस कार्यक्रममा अथितिको रुपमा पाल्नु भएकि अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य नेत्रि पबित्रा पौडेल ले यस संस्थालाई सफलताको शुभकामना दिनु भयो ।

उक्त कार्यक्रम यसै संस्थाका अध्यक्ष मदन भुसालले मन्तब्य सहित अौपचारिक रुपमा समापन गर्नु भयो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad