Advertisement
विज्ञापन

सन्धिखर्कमा ट्याक्टर दुर्घटना १ जना बलाकको मृत्यु



Advertisement
विज्ञापन

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १० को धरमपानीमा ट्याक्टरको ट्रली फुस्किएर भएको दुर्घटनामा एक जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ट्याक्टरको ट्रलिमा मुडा माथी  बसेका सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को राजुपानीका अन्जादी  १४ बर्षका सन्दिप बिकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement

सल्लाका मुडा लिएर सन्धिखर्क बजार तर्फ झर्दै गरेको  लु ३ त ६४८ नम्बरको ट्याक्टरको ट्रली ओरालो घुम्टिमा फुस्किएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement