Advertisement
विज्ञापन

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ



Advertisement
विज्ञापन

सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।


Advertisement
Advertisement
Advertisement

सुन तस्करीसम्बन्धी अनुसन्धानका लागि महरा पक्राउ परेका हुन् । पूर्वसभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सुन तस्करीसम्बन्धी छानबिन गर्नका लागि गठित समितिले सिफारिस गरेको थियो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad