Advertisement
विज्ञापन

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी



Advertisement
विज्ञापन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो ।

आज एक सूचना जारी गर्दै बोर्डले  आउँदो चैत १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट www.hib.gov.np मा उपलब्ध छ ।

1710468012


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad