Advertisement
विज्ञापन

गाई मारेर फरार भएका गुल्मीका नेपाली पक्राउ



Advertisement
विज्ञापन

गुल्मी। गत वर्ष गाई मारेर फरार मुसिकोट नगरपालिका- १ का २० वर्षीय हरि नेपाली पक्राउ परेका छन्।

नेपालीलाई गुल्मी जिल्ला अदालतले ७ असार ०७९ र उच्च अदालत तुल्सीपुर बुटवलले २९ असार ०८० मा पाँच महिना १९ दिन कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।


Advertisement
Advertisement

नेपालीले ०७८ जेठ १८ गते गाई मारेका थिए। पशुपक्षीसम्बन्धी कसुर (गाई मारेको) मुद्दामा नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको थियो। नेपाली फैसलापछि करिब एक वर्ष फरार रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement