Advertisement
विज्ञापन

सुन–चाँदीको मुल्य बढ्यो



Advertisement
विज्ञापन

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला २ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ६सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

भने शुक्रबार चाँदीको मूल्य पनि १५ रूपैयाँ बढेको छ।बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad