Advertisement
विज्ञापन

नेप्से परिसूचक ९.३४ अंकले बढ्यो



Advertisement
विज्ञापन

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको सेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ ।यसदिन ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।समूहगत सूचकहरुमा भने मिश्रित अवस्था देखिएको छ । केही समूहहरु बढेका छन् भने केही घटेका छन् । उत्पादन समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढ्यो । घटेका समूहको गिरावट दर ०.३ प्रतिशतमुनि नै रह्यो ।


Advertisement
Advertisement
Advertisement

बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, उत्पादन २१७, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा ७७ र ब्यापार समूह २९ अंक बढे । अन्य ०.९, जीवन बीमा ८, होटल तथा पर्यटन २.८ र फाइनान्स समूह ५ अंक घटे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad