Advertisement
विज्ञापन

मगर दिवस :तिलोत्तमामा आज स्थानीय विदा



Advertisement
विज्ञापन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंगलबार स्थानीय बिदा दिएको छ। हीजो एक सूचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणले मगर दिवसको अवसरमा आज स्थानीय बिदा दिएको बताएका छन् ।

मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला तिलोत्तमाले भने उनीहरुको माग सम्बोधन गर्दै बिदा दिएको छ । मगरहरुले आज देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad