Advertisement
विज्ञापन

मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु



Advertisement
विज्ञापन

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१६ स्थित घोराही तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad