Advertisement
विज्ञापन

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?



Advertisement
विज्ञापन

काठमाडौं सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने बिहीबार १ लाख १६ हजार ५ सयमा कारोबार भएको थियो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad