Advertisement
विज्ञापन

विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै



Advertisement
विज्ञापन

काठमाडौं । आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको वंशीयतन्त्र नभई प्रजाहरूकै तन्त्रमा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा प्रजातन्त्र आएको थियो ।


Advertisement
Advertisement

हालसम्म भएका सबै राजनीतिक परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र भएकाले यसलाई विशेष दिवस मनाउने गरिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad