Advertisement
विज्ञापन

मोटरसाइकल दुर्घटना हुँदा १जनाको मृत्यु , एक घाइते



Advertisement
विज्ञापन

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। अर्का युवक गम्भीर घाइते छन् ।घोराही उपमहागनरपालिका – १८ स्थित कालीका टोलमा रा ७ प ४१८६ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भइ दुर्घटना हुँदा रुकुम पूर्वको भूमे गाउँपालिका – १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको छ।

शनिबार राति ११ः५५ बजेतिर भएको दुर्घटनाका गम्भीर घाइते पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याइएकोमा केही बेरमै चिकित्सले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए ।


Advertisement
Advertisement
Advertisement

उक्त मोटरसाइकल दुर्घटनामा परी रुकुम पूर्वको भूमे गाउँपालिका – १ का ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते छन् । प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि घाइते पुनलाई थप उपचारका लागि भैरहवाका लागि रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता मल्लले जानकारी दिए ।घाइते पुन दाङको घोराही – १८ मा डेरा गरि बस्दै आएका थिए। दुर्घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad