Advertisement
विज्ञापन

मालारानीका एक प्रध्यानाध्यापकलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी द्वारा कालोमोसो



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ का बालशिक्षा माबी का प्रध्यानाध्यापक राजेन्द्र पन्थी लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले कालोमोसो दलेर जनकारबाही गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले देश को विभिन्न जिल्ला हरु मा कालोमोसो दल्दै आएको भएपनि अर्घाखाँची मा भने पहिलो यो पहिलो पटक हो ।

कालोमोसो दल्ने क्रममा पाटी का जिल्ला इन्चार्ज हुकुम खड्का र सह संयोजक नरेश्वर पाण्डे गिरफ्तार गरिएको पटिका नेता नबिन खड्का ले जानकारी गराउनु भएको छ खन ईलाका प्रहरी मा जानकारी लिदा उहाँहरु प्रहरी को नियन्त्रण मा रहनु भएको खनका प्रहरी निरीक्षक इश्वर अधिकारी ले जानकारी दिनु भएको छ।


Advertisement
Advertisement
Advertisement

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका अनुसार बालशिक्षा मावि प्राध्यापकले    जाँड रक्सी खाएर विद्यालय जाने र बालबालिका लाई दुर्व्यवहार गरेको  ,दिवा खाजाको रकम हिनामिना गरेको अनावश्यक रूपमा शिक्षक नियुक्ति गरी घुस खाएको ,एकजना महिलालाई विगतमा हातपात गरेको र आन्तरिक रूपमा रकम दिएर जनप्रतिनिधिको रोबरमा गुपचुप गरि मिलाएको । पछि एकजना स्थानीय महिलालाई दुर्व्यवहार गरी ५० हजारमा मुद्दा मिलाएको ।विद्यार्थीबाट अनावश्यक शुल्क असुल गरेकोले।

बिधालयमा राजनीति गतिविधि गरेकोले। बिधालयको भवन निर्माण गर्दा कमसल काम गराइ कमिसन खाएकोले। वडामा आएको बजेटमा भष्ट्रचार गर्ने भुमिका खेलेकोले। उनलाई आज विद्यालय जाने क्रममा बाटोमा मोटरसाइल रोकाएर कालो मोसो लगाएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँची जानकारी दिएको छ।स्रोतःअर्घाखाँची बुलेटिन



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad