Advertisement
विज्ञापन

लियो क्लव अफ बुटवलको १० औ स्थापना दिवसको अवसरमा अन्तरसवांद कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

रुपन्देही। लियो क्लब अफ बुटवल सेन्ट्रलले अफ्नो स्थापनाको १० औ बर्षमा प्रवेश गरेको अबसरमा युथ entrepreneurship and youth leadership development and pannel discussion कार्यक्रम शुक्रबार एसियन पार्टी प्यालेस बुटवलमा सम्पन्न गरेको छ । कार्यक्रम सभाअध्यक्ष बिकास टन्डन, अध्यक्ष लुम्बिनी प्रदेस का सामाजिक बिकास मन्त्री मानानिय सि.के गुप्ता ज्यु को प्रमुख आथित्यता lions District 325 पि का Distric Governer pmjf lions अर्जुन मान सैजु ज्यु को विशिष्ट आथित्यता र लायन्स डिस्ट्रीक का विभिन्न पदाधिकारी ज्यु ,

लियो डिस्ट्रीक का पदाधिकारी ज्यु हरु तथा यश छेत्र का विभिन्न सङ सस्था का प्रतिनिधि ज्यु हरुको आथितत्याता मा लियो कलब अफ बुट्वल सेन्ट्रल को आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा बोल्दै मन्त्री सि.के गुप्ताले युवाहरु जगियो भने देश परिबर्तन गर्न सकिने बताउनुभएकोछ । देशमा केही हुदैन भन्ने भाष्य समाजम निर्माण भएको छ यस्लाइ युवा एक जुट भएर चिर्न सकिने बताउनुभएको छ ।


Advertisement
Advertisement
Advertisement

पछिल्लो अबस्थामा राजनीतिक खिचातानीकाे कारण देशमा बढिरहेको आर्थिक सङ्कटले उद्योगी तथा व्यापारीहरूमा वितृष्णा पलाएको छ।काेराेना महामारीदेखि थला परेका उधाेगहरू अझै पनि चलाएमान बन्न सकेका छैनन् । देशमा बढदै गइसकेको आर्थिक सङ्कटले गर्दा धेरै उधाेगीहरू आफ्नो पेसाबाट पलायन भएका छन् भने केही बन्द हुने अवस्थामा रहेका छन् ।

यो संकटको घडिमा Pannel discussion कार्यक्रमले ब्यबसायमा बिरास हुनुभएका हरुलाइ मनोबल बढाएको क्लबक अध्यक्ष बिकास टन्डनले बताएका छन। Pannal discussion कार्यक्रममा युवा व्यावसायि बेल्बासे मोटर पार्ट्सका सन्चालक राम बेलबासे त्यसै गरि ड्याडिज किचनका सन्चालक कमल जङ कुवर र कृषि प्रती निकै रुचि राख्नु भएका र सफल कृषक ग्यालक्सी फमका सन्चालक गोकर्ण नेपालिको उपस्तिथि थियो भने आफुहरुले संघर्ष गरेका दिनहरुलाइ स्मरण गराउदै उपस्थितलाई प्रेरणा दिनुभएको थियो ।

ब्यबसायप्रति बढदै गएको चरम निराशालाई आशामा परिणत गर्नका लागि लियो क्लब अफ बुटवल सेन्ट्रलले युवा उद्यमशिलता, नेतृत्व बिकास, समाजमा युवाहरुको भुमिका विषयमा सम्बन्धित क्षेत्रका सफल युवा ब्यबसायीहरुले अन्तरसम्बाद कार्यक्रममा आगामी दिनमा आफ्नो माटोमै पसिना भिजाउछु भन्ने हुटहुटि बोकेर हुमियका युवाहरु सङ्ग सहयात्रा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा Youth leadership trainer ; प्रदेस युवा परिसद लुम्बिनी प्रदेस का कार्यकारी उपाध्यक्ष गोबिन्द बाहादुर के सि Youth Entrepreneurship Trainer international certified :Rajib gautam ले सहभागीलाई ब्यबसाय र जीवन कसरी सफल बनाउन सकिन्छ भन्ने बिष्यमा आफ्नो अनुभव बाड्दै प्रेरणा दिनुभएको थियो । कार्यक्रम क्लबका सचिब युवराज भन्डारिले सन्चालन गर्नुभएको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad