Advertisement
विज्ञापन

भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको सुधार



Advertisement
विज्ञापन

भ्रष्टाचारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सूचकांकमा नेपालले सुधार गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपाललाई १०० मा ३५ अंक (१०८औँ स्थान) दिइएको छ। सिपिआई २०२२ मा नेपालको अंक ३४ (११०औँ स्थान) रहेको थियो।

अघिल्लो वर्ष सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपालले दुई स्थान सुधार गरेको हो। गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको प्रतिवेदनमा उल्लेख छ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad