Advertisement
विज्ञापन

तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर



Advertisement
विज्ञापन

काठमाडौं । तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।


Advertisement
Advertisement
Advertisement

चाँदी पनि बिहीबारदेखि स्थिर रहेर तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad