Advertisement
विज्ञापन

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु



Advertisement
विज्ञापन

बुटवल । पाल्पाको रम्भा गाउँपालिकामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएका छन् । रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी।टी। को दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो । मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको थियो ।


Advertisement
Advertisement
Advertisement

मोटरसाइकल चालक जी।टी।को दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई रामपुर अस्पताल पाल्पामा राखिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad