Advertisement
विज्ञापन

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड



k|d :jb]z kms{+g' x'Fb} o'ufG8f, ^ df3 M k|d k'iksdn bfxfn …k|r08Ú;Fu clk|msL /fi6« o'ufG8fsf] /fhwfgL sfDkfnfdf ePsf] c;+nUg cfGbf]ng -gfd_ sf] b'O{ lbg] !( cf}F lzv/ ;Dd]ngndf efu lnO{ o'ufG8faf6 :jb]z kms{+g'x'Fb} . ;fydf k//fi6«dGqL gf/fo0fk|;fb ;fpbnufot g]kfnL k|ltlglw 6f]nL . tl:a/ M /Tg >]i7÷/f;;
Advertisement
विज्ञापन

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणपछि आज विहान स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बिहीबार युगान्डा प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी थए ।


Advertisement
Advertisement
Advertisement

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा सहभागी भई उनि आज स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री प्रचण्डको नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय अन्य उडान बन्द गरिएको थियो ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad