Advertisement
विज्ञापन

शान्ति समाज अर्घाखाँची द्वारा सन्धिखर्क मा विराेध प्रदर्शन



Advertisement
विज्ञापन

सन्धिखर्क । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा विरोध प्रर्दशन गरेको छ ।पछिल्लो चरणमा आएको एनसेल घोटाला प्रकरणविरुद्ध शान्ती बगौंचामा विरोध प्रर्दशन भएको हो ।

विरोध प्रर्दशनमा ‘शीर्ष नेता मिलेका, खरब खरब निलेका’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिएको थियो ।त्यस अवसरमा शान्ति समाजका आर्घाखाँची शाखा सभापति निलकन्ठ भुसालले विगत एक वर्षमा


Advertisement
Advertisement

भ्रष्टाचार र घोटालाका दर्जनौं प्रकरणहरु आएको भन्दै अधिकांश प्रकरण प्रमुख राजनीतिक दलहरुकै मिलेमतोमा दबाइएको बताउनुभयो ।कार्यक्रममा शान्ती समाज अर्घाखाँचीका पुर्व सभापति अशोक पौडे्ल ,नेत्र मरासीनी लगायतको पनि सहभागीता रहेको थियो ।साभारःअर्घाखाँचि बुलेटिन

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement