Advertisement
विज्ञापन

खुल्ला सभालाई सम्बाेधन गर्न रवि लामिछाने अर्घाखाँचीमा आउँने



Advertisement
विज्ञापन

अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन ।माघ २० गतेका राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको खुल्ला सभामा सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने कार्यक्रम रहेको जिल्ला सभापति हरिप्रसाद भुसालले जानकारी दिए ।

रवि लामिछानेले सन्धिखर्क स्थित टुडिखेलमा हुने खुल्ला सभालाई सम्बाेधन गर्नेछन्। लामिछाने पहिलोपटक अर्घाखाँचीकाे सन्धिखर्क आउँन लागेकाे स्वतन्त्र पार्टिले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

यसअघि गत कार्तिक २० गते जाजरकोट भुकम्पका कारण रोकिएको खुल्ला सभा अहिले गर्न लागिएको रास्वपा अर्घाखाँचीले जानकारी दिएकाे छ ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad