Advertisement
विज्ञापन

चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. खरेल निर्वाचित



Advertisement
विज्ञापन

काठमाडौँ । नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा . कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा . सन्दीप सुवेदी, उपाध्यक्षमा डा। वर्षा थापा, महासचिवमा डा। प्रकाश बस्नेत, कोषाध्यक्षमा डा . रमेश भट्टराई, सहसचिवमा डा। मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा.  अमित चतुर्वेदी सर्वसम्मत भए ।


Advertisement
Advertisement
Advertisement

सदस्यहरूमा डा। रमेश अर्याल, डा . सरोज थापा, डा। मनिष विश्वकर्मा, डा . राजेन्द्र बस्याल, डा। सदीक्षा चापागाईँ र डा. आकाश शाही चयन भएका संघले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad