Advertisement
विज्ञापन

गुल्मीमा एक युवा मृत अवस्थामा फेला



Advertisement
विज्ञापन

गुल्मी ।गुल्मीमा ३० वर्षीय एक युवा मृत अवस्थामा फेला परेका छन् । चन्द्रकोट गाउँपालिका–१ का ३० वर्षीय प्रकाश खत्री मङ्गलबार मृत अवस्थामा फेला परेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

सोमबारदेखि घरको सम्पर्कमा नरहेका खत्री घरदेखि दुई सय मिटर पश्चिममा आफ्नै खरवारीमा मृत फेला परेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।


Advertisement
Advertisement
Advertisement

प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको र पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad