Advertisement
विज्ञापन

सुनको मूल्य घट्दा चाँदीको स्थिर



Advertisement
विज्ञापन

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार छापावाला सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख १८ हजार २५० रुपैयाँ तोकिएको थियो ।


Advertisement
Advertisement
Advertisement

मंगलबार सुनको मूल्य घटेपनि चाँदीको भने स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ । सोमबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad