Advertisement
विज्ञापन

गुल्मीको प्रमुख जिल्ला अधिकारीमाकृष्ण प्रसाद शर्मा



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको प्रमुख जिल्ला अधिकारीमा कृष्ण प्रसाद शर्मा सरुवा भएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपसचिव शर्मालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरेका हुन् ।

गुल्मीमा कार्यरत टेक बहादुर केसीले अवकाश पाएका छन् । सह–सचिव केसीले अवकाश पाएपछि शर्मालाई गुल्मीको प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad